Category: समाचार

मातृभूमी संवाददाता । १० असार दैलेख दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नगर सभा स्थगित भएको छ । नगर सभा उद्घाटन भए लगत्तै नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले) बाट प्रतिनिधित्व...

मातृभूमी संवाददाता । ३२ जेठ दैलेख विश्व रक्तदाता दिवस दैलेखमा पनि मनाईएको छ । रक्तदान सम्बन्धी सचेतना तथा रक्त समूह पहिचान कार्यक्रम गरी दिवस मनाईएको हो । जेसीआई दैलेख...

मातृभूमी संवाददाता । ३१ जेठ दैलेख- नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले दैलेखको भैरवी गाउँपालिका १ स्थित जलजलेमा भइरहेको पेट्रोलियम अन्वेषणस्थलको अनुगमन गरेका छन् । चीन सरकारको...

मातृभूमी संवाददाता । ३१ जेठ दैलेख- कर्णाली प्रदेशका ६ जिल्लामा अति बिपन्न परिवारका ८४ जना दलित वालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । “छोरी पढाऔँः गरिमा बढाऔँ’’ भन्ने नाराका साथ...

मातृभूमि संवाददाता । ३० जेठ दैलेख कर्णाली प्रदेश सभा सदस्य कृष्ण कुमार बिसीले छोटो समयमा प्रभाबकारी काम सम्पन्न गर्ने विद्यालय परिवारलाई धन्यवाद दिनुभएको छ । नौमूले गाउँपालिका ७ पैतिमा...

मातृभूमी संवाददाता । २८ जेष्ठ दैलेख सिद्धार्थ बैंक दैलेख शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला अस्पताल दैलेखलाई वाटर प्युरीफाई हस्तान्तरण गरेको छ । सिद्धार्थ बैंक दैलेख शाखाले आज एक...

मातृभूमी संवाददाता । २७ जेष्ठ दैलेख- दैलेखमा ‘कर्णालीकाे  उत्थानमा योगदान गर्न आग्रह’ विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज दैलेख आयोजनामा ‘कर्णालीकाे  उत्थानमा...

मातृभूमी संवाददाता । २१ जेष्ठ दैलेख- कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले जातीय विभेद हटाउन गैर दलितहरुको अग्रसरता हुनुपर्ने बताएका छन् । छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको...

मातृभुमी संवाददाता । २१ जेठ दैलेख नेपाली कांग्रेसका सांसद पूर्व परराष्ट्रमन्त्री एनपी साउँदले सरकार आफ्नै कारणले छिट्टै ढल्ने बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा दैलेख निर्वाचन क्षेत्र नम्बर १...

मातृभूमी संवाददाता । १८ जेष्ठ दैलेख–  दैलेखका ११ स्थानीय तह मध्ये आर्थिक सुशासनमा डुंगेश्वर गाउँपालिका दोस्रो भएको छ । आर्थिक वर्ष २०७९/८० को महालेखा परीक्षकको कार्यालय द्वारा प्रस्तुत गरिएको...