Category: समाचार

याम वहादुर खत्री । २७ भाद्र दैलेख दैलेखको चामुण्डा माध्यामिक विद्यालयका ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न...

मातृभूमी संवाददाता । २४ भाद्र दैलेख सहकारीसँग सम्वन्धित निती तथा कार्यक्रम वनाउन स्थानीय सरकारले आवश्यक जोड दिन जरुरी रहेको प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्माले वताएका छन् । गोठपाँडा कृषक...

मातृभूमी संवाददाता । २४ भाद्र दैलेख दैलेखमा सरकारी गाडी निजी प्रयोजनका लागि प्रयोग गर्ने गरेको भेटिएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखले पटक-पटक सरकारी गाडी निजी प्रयोजनका लागि प्रयोग...

मातृभूमी संवाददाता । २३ भाद्र दैलेख दैलेखकी हेमा खड्का ६८ प्लस कराँते कुमेते फाईटमा पहिलो भएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएकी छन् । कणर्ाली प्रदेश खेलकुद विकास...

मातृभूमी राजनितिक व्युराे । १९ भाद्र दैलेख आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि दैलेखमा दलहरुले उम्मेदवारको नाम सिफारीस गरिरहेका छन् । प्रत्यक्षतर्फ दैलेखको...

मातृभूमी संवाददाता । १९ भाद्र दैलेख किसानले लगाएको मकैं बालिमा हुलका हुल बँदेल छिरेर छिन भरमै सखाप पार्न थालेपछि किसानहरु चिन्तित भएका छन् । आफूले लगाएको बाली जोगाउन हिजोआज...

मातृभूमी राजनितिक व्युरो । १७ भाद्र दैलेख मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस...

मातृभूमी राजनितिक व्युराे । १६ भाद्र दैलेख नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ दैलेखले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको...

याम वहादुर खत्री । १५ भाद्र दैलेख दैलेखको भैरवी गाउँपालिका ५ की गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । भैरवी ५ की १९ वर्षिया सुनिता विष्टले अत्याधिक...

मातृभूमी राजनितिक व्युराे । १३ भाद्र काठमाण्डाै आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई समावेशी र समानुपातिक बनाउन संविधानको पुणर् पालना गर्न प्रतिनिधी सभा...