Category: कर्णाली प्रदेश

मातृभूमी संवाददाता । १० वैशाख दैलेख कोरोना महामारीबाट बच्न दैलेख सदरमुकाम स्थित भैरहवा सूनचाँदी पसलका सञ्चालक तथा दैलेख उद्योग वाणिज्य संघका दैलेखका अध्यक्ष कुलबहादुर विकले व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री...

मातृभूमी संवाददाता । ०७ वैशाख दैलेख भैरवी गाउँपालिकामा लक डाउनलाई निकै कडाई गरिएको छ । लक डाउनको समयमा गाउँपालिका र वडाका विभिन्न नाकामा लक डाउनलाई निकै कडाई गरिएको हो...

मातृभूमी संवाददाता । ०५ वैशाख दैलेख एभरेष्ट क्लव दैलेखले यहाँका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणवाट...

मातृभूमी संवाददाता । ०३ वैशाख दैलेख नौमूले गाउँपालिकाले लकडाउनलाई थप कडाई गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई थप कडाई गरेको हो ।...

मातृभूमी संवाददाता । ०३ वैशाख दैलेख नारायण नगरपालिका वडा नं. ११ का कर्णवहादुर विष्टको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) नेगेटिभ देखिएको छ । विष्टको दैलेख अस्पतालमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट...

मातृभूमी संवाददाता । ३ वैशाख दैलेख कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मीलाई दैलेखको दुल्लु नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले जोखिम रोकथाममा संलग्न...

मातृभूमी संवाददाता । ०२ वैशाख दैलेख विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्व आतंकित भैरहेको छ । विश्वमा यस भाइरसको संक्रमणको जोखिमवाट जोगिन विभिन्न उपायहरु अपनाईएको छ ।...

मातृभूमी संवाददाता । ०२ वैशाख दैलेख दैलेखको भगवतीमाई गाउँपालिकामा ५३ हजार वढिको स्वास्थ्य सामाग्री वितरण वितरण गरिएको छ । हाल अमेरीकामा वस्दै आएका दैलेख निवासी कलम थापाले भगवतीमाई गाउँपालिकामा...

मातृभूमी संवाददाता । ३० चैत्र दैलेख ठाँटिकाँध गाउँपालिका दैलेखका अध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलि जनचेतना जगाउँदै गाउँ–गाउँ पुगिरहेका छन् । ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाही, स्वास्थ्य शाखा प्रमुख रविन्द्र...

मातृभूमी संवाददाता । ३० चैत्र दैलेख दैलेखमा कोरोना भाइरसका शंकास्पद २५ बिरामीको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको छ । कोरोना भाइरसका शंकास्पद २५ बिरामीको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको...