Category: कर्णाली प्रदेश

मातृभूमी संवाददाता । १८ कार्तिक दैलेख कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार बि.सी.ले जाजरकोट भुकम्पमा परी ज्यान गुमाएका परिवारका सदस्यहरु प्रति दुःख व्यक्त गरेका छन्...

मातृभूमी संवाददाता । १८ कार्तिक दैलेख जाजरकोट भुकम्पमा परी घाईतेहरुको खोज तथा उद्धारका लागि दैलेखको टोली जाजरकोट गएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य...

  जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय २९ जना पुगेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९२ जना र रुकुमपश्चिममा ३७ गरी एक...

मातृभूमि संवाददाता । १८ कार्तिक दैलेख गएराती जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परि हालसम्म १ सय ४० जनाको मृत्यू भएको छ । सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा...

मातृभूमी संवाददाता । १८ कात्तिक काठमाण्डौ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भूकम्पबाट ज्यान गुमाएका २७ जना र घाइते भएका ५३ जनाको नामावली सार्वजनिक गरेको छ । ज्यान गुमाउनेमध्ये १५...

मातृभूमी संवाददाता । १७ कात्तिक जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । रुकुम पश्चिम र जाजरकोटमा गरी ८० जनाको मृत्यु...

मातृभूमी संवाददाता । १७ कात्तिक काठमाडोँ जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ...

मातृभूमी संवाददाता । १७ कार्तिक दैलेख दैलेखकाे डुङ्गेश्वर गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले आफुले सरकारी तलब भत्ताबाट कल्याणकारी कोष स्थापना गर्नुहुने भएको छ । गरिबीको रेखामुनी रहेका र जेहेन्दार...

मातृभूमी संवाददाता । १५ कात्तिक जुम्ला कर्णाली प्रदेश सरकारका उद्याेग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार बिसीले पर्यटन प्रबर्द्धनमा जोड दिने वताएका छन् । जुम्लाको पातारासी गाउँपालिका २ मा...

मातृभूमी संवादता ११ कात्तिक दैलेखको भैरबी गाउँपालकिा ४ सलिङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नयिन्त्रणमा लाइ हत्या गरेको भनएिको सुर्खेतको वीरेन्द्रनगर नगरपालकिा २ का २० वर्षीय कशिोर बुढा क्षेत्री हत्या...