Category: मुख्य समाचार

मातृभूमी राजनितिक व्युरो । १५ भदौ दैलेख २०७४ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट विजयी भएका दैलेखका जनप्रतिनिधीहरुले आफ्नो कित्ता क्लियर गरेका छन् । नेकपा एमाले विभाजन...

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख दैलेखको ठाँटिकाँध गाउँपालिकामा शिशुको मृत्यु भएको छ । उपचार गर्न सुर्खेत लैजान एम्बुलेन्सको भाडा तिर्न ऋण खोज्दा खोज्दै शिशुको मृत्यु भएको हो ।...

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख मिनी ट्रकको ठक्करबाट एक वालकको मृत्यु भएको छ । मिनि ट्रकको ठक्करवाट कणर्ाली राजमार्गमा एक वालकको ज्यान गएको हो । मिनि ट्रकको ठक्करवाट...

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख दैलेखका ११ स्थानीय तहमध्ये सबैभन्दा वढी वेरुजु ठाँटिकाँध गाउँपालिकाको रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन...

मातृभूमी संवाददाता । ०८ भदाै दैलेख आज (मंगलवार) रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट दैलेखमा रोपाइँ जात्रा मनाउने गरिन्छ । दैलेखकाे सवै भन्दा लामाे एक महिनासम्म संचालन हुने...

मातृभूमी संवाददाता । ०८ भदाै सुर्खेत जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञाकाे अवधि एक हप्ता थपेकाे छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि फेरि निषेधाज्ञा थप गरेकाे हाे...

मातृभूमी राजनितिक व्युराे । ०८ भदाै काठमाण्डाै एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका माधव कुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई सुरक्षित राख्न महँगो रिसोर्टमा लगेर राखेका थिए ।...

मातृभूमी संवाददाता । ०८ भदौ दैलेख दैलेखका ११ वटा स्थानीय तह मध्ये दुई जना उपप्रमुख, दुई अध्यक्ष सहित ६ जना नेकपा समाजवादीमा (माधव नेपाल समुह) खुलेका छन् । समाजवादीमा...

मातृभूमी राजनितिक व्युराे । ०८ भदाै काठमाण्डाै नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेललाई बुुझाएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले...

मातृभूमी राजनितिक व्युराे । ०७ भदाै काठमाण्डाै नेकपा एमालेले मंगलबार स्थायी कमिटीको बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले एमालेका दोस्रो तहका नेताहरुसँग छलफल गरेपश्चात मंगलबार बिहान ११...