Category: मुख्य समाचार

मातृभूमी संवादाता । ४ भाद्र दैलेख नेपाली काँग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य राजिव विक्रम शाहले केहि तत्वहरुले गर्दा सरकार आत्तिएर नेपाली काँग्रेसलाई गुहार्न थालेको वताएका छन् । नेपाली...

मातृभूमी संवादाता । ४ भाद्र दैलेख नौमूले गाउँपालिकामा चौथो संविधान दिवस भव्यताकासाथ मनाइएको छ । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्सोल्लासका साथ मनाऔं, घर–घरमा राष्ट्रिय झण्डा फहराऔं घर–घरमा दिपावली...

मातृभूमी संवादाता । ४ असोज दैलेख दैलेखका समाजसेवी एवम व्यापारी कुलबहादुर विश्वकर्मा जनसेवा श्री (पञ्चम श्रेणी) मानपदवीबाट विभूषित भएका छन् । सरकारले संविधान दिवसको अवसर पारेर ६ सय ३४...

दैलेख र अछामका विपन्न, एकल महिला, अपाङ्गता भएका तथा विपन्न दलित महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । महिलाहरुको जिविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले आर्थिक पहँुचमा वलियो वनाउन त्यहाँका महिलाहरुलाई बाख्रा...

मातृभूमी संवादाता । १ असोज दैलेख नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका ७५ वर्षीय पदमसिंह तिरुवा माथि उनकी बुहारी ३० वर्षीया नन्दा सुनारले मंगलवार कुटपिट गरेकी छिन् । सामान्य विवादमा उनले कुटपिट...

मातृभूमी संवादाता । १ असोज सुर्खेत अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भेलाले कविराज खत्रीको संयोजकत्वमा कर्णाली प्रदेश...

मातृभूमी संवादाता । ३० भाद्र दैलेख दैलेखका ११ वटै स्थानीय तहमा बेरुजु रकमको तथ्यांक भयावह रहेको पाइएको छ । स्थानीय तहमा देखिएको अनियमितताले बेरुजुको तर्साउने अवस्था सृजना भएको तथ्यांकले...

मातृभूमी संवादाता । २८ भाद्र दैलेख यहाँको चामुण्डाविन्द्रासैनी नगरपालिकामा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य वीमा) कार्यक्रम लागु भएको छ । नेपालको संविधान २०७२ को धारा ५१ (ज) को राज्यको नीति...

मातृभूमी संवादाता । २८ भाद्र, दैलेख भगवतीमाई गाउँपालिका–७ खगेनाको मेहेल्चाक्टी भन्ने ठाउँमा आज चट्टयाङ्ग पर्दा ५ चौपायाको मरेका छन् । इन्द्रजीत बिकको ३ वटा गाई र २ वटा गोरु...

मातृभूमी संवादाता । २१ भाद्र दैलेख नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले चालकहरुको जिम्मेवारी महत्वपूर्ण हुने भएकाले इमान्दारीता र सक्षमताको खाँचो रहेको वताएका छन् । सरकारी तथा संस्थान सवारी...