Category: मुख्य समाचार

मातृभूमी संवाददाता । ११ असार दैलेख दैलेखकी लक्ष्मी नेपालीको अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको छ । काठमाण्डौको बानेश्वरमा रहेको नेपाल निजामती अस्पतालमा दैलेखको नारायण नगरपालिका २ जाहारकोटकी ३३ वर्षीया...

मातृभूमी संवाददता । ११ असार दैलेख दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका ६ तिजडाँडा भीरमा भएको दुर्घटनामा ट्राक्टर चालक नारायण नगरपालिका १ कुइकानाका...

मातृभूमी संवाददाता । १० असार दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड ८१ लाख ७२ हजार ९ सय ७३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।...

मातृभूमी संवाददाता । ०९ असार दैलेख दैलेखमा असारको पहिलो सातासम्म कुल धान खेती हुने क्षेत्रफलमध्ये करिब १४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ  । कृषि विकास कार्यालय दैलेखका अनुसार...

मातृभूमी सवाददाता । ०९ असार दैलेख शैक्षिक भ्रमणको बिषय पेचिलो बन्दै गइरहेका बेला दैलेखको भगवतीमाई गाउँपालिकामा रहेको भैरव माध्यामिक विद्यालय खोरमा विधार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन् ।...

मातृभूमी संवाददाता । ०८ असार दैलेख दैलेखको नौमुले गाउँपालिकाका विपद् प्रभावित १ सय ४७ जना कृषकलाई १० लाख ४५ हजार रुपैयाँ राहत रकम वितरण गरिएको छ । कर्णाली प्रदेश...

मातृभूमी संवाददाता । ०५ असार दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिका पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरिएको छ । एक कार्यक्रम बिच स्थानीय स्वामित्व र सहभागितामा : पूर्ण खोप सुनिश्चितता हाम्रो...

मातृभूमी संवाददाता । ०५ असार दैलेख दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन...

मातृभूमी संवाददाता । ०४ असार दैलेख दैलेखको भगवतीमाई गाउँपालिका ७ स्थित भैरव माध्यमिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति र जनप्रतिनिधिहरू विद्यार्थीको पढाइ नै रोकेर एक हप्ते शैक्षिक भ्रमणमा निस्किएका छन्...

मातृभूमी संवाददाता । ०३ असार दैलेख जिल्ला प्रशासन कार्यालय दैलेखले सरकारी कार्यालयमा आकस्मिक अनुगमन गर्दा ठूलो संख्यामा कर्मचारी अनुपस्थित र तोकिएको पोशाक नलगाएको भेटिएका छन् । जिल्ला प्रशासन कार्यालयले...