Category: राजनीति

मातृभूमी संवाददाता । ९ माघ काठमाण्डौ राष्ट्रियसभाको रिक्त १८ सदस्यका लागि भएको निर्वाचन सम्पन्न भएको छ । करिब ९८ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए...

मातृभूमी संवाददाता । ८ माघ काठमाण्डौ प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले आर्थिक तथा सामाजिक जीवनका क्षेत्रहरुमा पुरुष तथा महिलालाई समान अधिकार सुनिश्चित गर्न समिति...

मातृभूमी संवाददाता । ५ माघ दैलेख प्रमुख विपक्षी दल नेपाली कांग्रेस दैलेखले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै सरकारलाई विरोधपत्र वुझाएको छ । नेपाली काँग्रेस...

मातृभूमी संवाददाता । २० पौष दैलेख दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नेपाली कांग्रेसले तालावन्दि गरेको छ । नगरपालिकाद्वारा सञ्चालित विभिन्न विकास कार्यमा अनियमितता भएको आरोप लगाउँदै नेपाली कांग्रेसले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा मेयर...

अमर सुनार । १६ पौष दैलेख नेपाली काँग्रेस दैलेखका संस्थापक सभापति गणेशबहादुर खड्काले कम्यूनिष्ट सरकारले पञ्चायतकै शैली शासनसत्ता चलाएको आरोप लगाएका छन् । ४४ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा...

मातृभूमी संवाददाता । ११ पाैष काठमाण्डाै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बिहीबार राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्। संसद् सचिवालयले पुस...

मातृभूमी संवाददाता । ११ पाैष काठमाण्डाै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भावी सभामुखबारे औपचारिक निर्णय गरेको छैन। पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखबारे निर्णय गर्ने नेताहरू बताउँछन्।...

मातृभूमी संवाददाता । ११ पाैष काठमाण्डाै पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं नफर्केपछि सत्तासीन नेकपाले बिहीबार सभामुख उम्मेदवार टुंगो लगाउन सकेन। नेकपाभित्र पूर्वएमालेबाट कि पूर्वमाओवादीबाट सभामुख बनाउने भन्ने हानथाप छ।...

मातृभूमी संवाददाता । १० पौष काठमाण्डौ निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको चुनावमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आउँदो माघ ९ गते चुनाव हुँदैछ...

मातृभूमी संवाददाता । ९ पौष काठमाण्डौ समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने...