Author: mccnepal

मातृभूमी संवाददाता । १७ चैत्र सुर्खेत कर्णालीमा हालसम्म नमूना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस कोभिड-१९ को संक्रमण भएको आशंकामा कर्णालीबाट १७ जनाको नमूना काठमाडौं...

दिपेन्द्र पौडेल चिनको वुहानमा पहिलोपटक coronavirus outbreak भयो । आजसम‌्म आइपुग्दा संसारका सबैजसो देशमा पुगिसकेको बताइन्छ । कतै पुर्ण त कतै आंशिक लकडाउन को स्थिति छ। covid-19 बाट संक्रमित...

मातृभूमी संवाददाता १६ चैत्र । विश्व महामारीको रुपमा फैलीएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ । गत २४ घण्टाभित्र करिब ६० हजार नयाँ...

मातृभूमी संवाददाता १६ चैत । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले लक डाउनको अवधि सात...

मातृभूमी संवाददाता । १६ चैत्र भैरहवा कोरोना संक्रमणको आशंकामा बुटवल स्थित निर्माण गरिएको कोरोना विशेष अस्थाई अस्पतालमा भर्ना भएका एक युवकको मृत्यु भएको छ । अस्पतालको आइसोलेसन कक्षमा भर्ना...

मातृभूमी संवाददाता । १६ चैत्र दैलेख नौमूले गाउँपालिका वडा नं. ८ चौराठामा लकडाउनको उल्लंघन गरेको पाईएको छ । चौराठामा नेपाल सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्दै निर्माणको काम धमाधम...

मातृभूमी संवाददाता । १६ चैत्र दैलेख नारायण नगरपालिका दैलेखले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दैलेख सदरमुकाममा किटनाशक औषधि छर्न थालेको छ । सरकारले स्थानीय तहलाई...

मातृभूमी संवाददाता । १६ चैत्र दैलेख विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको संक्रमण फैलिन नदिन नौमूले गाउँपालिकाका अध्यक्ष, स्वास्थ्यकर्मी लगाएत सुरक्षाकर्मीको टोली प्रचार प्रशार गर्दै गाउँ वस्तीमा पुगेको छ...

मातृभूमी संवाददाता । १५ चैत्र दैलेख डुङ्गेश्वर गाउँपालिकामा एक एग्रो फर्मले निःशुल्क तरकारी वितरण गरीरहेको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ मा रहेको उन्नती एग्रो फर्मले निःशुल्क तरकारी...

मातृभूमी संवाददाता । १५ चैत्र दैलेख लक डाउनले वादी समुदायलाई समस्या भैरहेको समचार प्रकाशन भएपछि तत्कालै लगत संकलन गरिएको छ । नारायण नगरपालिका वडा नं. १ वडा अध्यक्ष तिर्थनारायण...