Author: mccnepal

मातृभूमी संवाददाता । ११ पाैष काठमाण्डाै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भावी सभामुखबारे औपचारिक निर्णय गरेको छैन। पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखबारे निर्णय गर्ने नेताहरू बताउँछन्।...

मातृभूमी संवाददाता । ११ पाैष काठमाण्डाै पार्टी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं नफर्केपछि सत्तासीन नेकपाले बिहीबार सभामुख उम्मेदवार टुंगो लगाउन सकेन। नेकपाभित्र पूर्वएमालेबाट कि पूर्वमाओवादीबाट सभामुख बनाउने भन्ने हानथाप छ।...

मातृभूमी संवाददाता । ११ पाैष काठमाण्डाै मोबाइल फोन हरेक व्यक्तिका लागि अत्यावश्यक साधन हो। मोबाइल बिना व्यक्तिको दैनिक सहज छैन। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म साथी बनेको छ। दैनिक जीवन...

मातृभूमी संवाददाता । ११ पाैष काठमाण्डाै नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले गत साता सार्वजनिक गरेको एक तथ्यांकअनुसार हालसम्म...

मातृभूमी संवाददाता । १० पौष काठमाण्डौ निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको चुनावमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आउँदो माघ ९ गते चुनाव हुँदैछ...

मातृभूमी संवाददाता । ९ पौष काठमाण्डौ समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने...

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले जुनसुकै हालतमा पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताएका छन् । नेपाल भ्रमण वर्षको उद्घाटन समारोहलाई लक्षित गरी काठमाण्डौ उपत्यकाभित्रका पालिकाप्रमुखहरुको छलफलमा मन्त्री...

मातृभूमी संवाददाता । १० पौष काठमाण्डौ शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तत बिहीबार दुई वटा खेल हुुँदैछ । बुधबारदेखि तेस्रो चरणको खेल सुरु भएको थियो । बिहीबार हुने...

मातृभूमी संवाददाता । ९ पौष काठमाण्डौ प्रधानसेनापति महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि फेरि पनि एपीएफ क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई २–० ले हराउँदै एपीएफले उपाधि उचाल्यो ।...

मातृभूमी संवाददाता । ८ पौष दैलेख नारायण नगरपालिका वडा नं. ११ की कल्पना रावत ३ कक्षामा पढ्छिन् । उनी मंगलवार सदरमुकाममा भेटिदा निकै खुसी थिईन् । कारण सामाजिक सेवा...