Author: mccnepal

मातृभूमी संवादाता । ४ भाद्र दैलेख नौमूले गाउँपालिकामा चौथो संविधान दिवस भव्यताकासाथ मनाइएको छ । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्सोल्लासका साथ मनाऔं, घर–घरमा राष्ट्रिय झण्डा फहराऔं घर–घरमा दिपावली...

मातृभूमी संवादाता । ४ असोज दैलेख दैलेखका समाजसेवी एवम व्यापारी कुलबहादुर विश्वकर्मा जनसेवा श्री (पञ्चम श्रेणी) मानपदवीबाट विभूषित भएका छन् । सरकारले संविधान दिवसको अवसर पारेर ६ सय ३४...

दैलेख र अछामका विपन्न, एकल महिला, अपाङ्गता भएका तथा विपन्न दलित महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । महिलाहरुको जिविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले आर्थिक पहँुचमा वलियो वनाउन त्यहाँका महिलाहरुलाई बाख्रा...

मातृभूमी संवादाता । १ असोज दैलेख नारायण नगरपालिका–११ बिन्ध्यवासिनीका ७५ वर्षीय पदमसिंह तिरुवा माथि उनकी बुहारी ३० वर्षीया नन्दा सुनारले मंगलवार कुटपिट गरेकी छिन् । सामान्य विवादमा उनले कुटपिट...

मातृभूमी संवादाता । १ असोज सुर्खेत अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भेलाले कविराज खत्रीको संयोजकत्वमा कर्णाली प्रदेश...

मातृभूमी संवादाता । ३० भाद्र दैलेख दैलेखका ११ वटै स्थानीय तहमा बेरुजु रकमको तथ्यांक भयावह रहेको पाइएको छ । स्थानीय तहमा देखिएको अनियमितताले बेरुजुको तर्साउने अवस्था सृजना भएको तथ्यांकले...

मातृभूमी संवादाता । २८ भाद्र जाजरकाेट जंगलमा बेवारिसे अवस्थामा फालिएको एक शिशुको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । भेरी नगरपालिका १३ कुदुको दानीमारे जंगल हेरालुको रुपमा कार्यरत स्थानीय लालसरी...

मातृभूमी संवादाता । २८ भाद्र जुम्ला कर्णाली प्रदेशको ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ जुम्लामा बन्ने भएको छ । कर्णाली प्रदेश सरकार र संघीय सरकारको सहयोगमा जुम्लामा ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ बन्न लागेको...

मातृभूमी संवादाता । २८ भाद्र दैलेख यहाँको चामुण्डाविन्द्रासैनी नगरपालिकामा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य वीमा) कार्यक्रम लागु भएको छ । नेपालको संविधान २०७२ को धारा ५१ (ज) को राज्यको नीति...

मातृभूमी संवादाता । २८ भाद्र, दैलेख भगवतीमाई गाउँपालिका–७ खगेनाको मेहेल्चाक्टी भन्ने ठाउँमा आज चट्टयाङ्ग पर्दा ५ चौपायाको मरेका छन् । इन्द्रजीत बिकको ३ वटा गाई र २ वटा गोरु...