Author: mccnepal

अस्मित सिजापति । १५ बैशाख दैलेख दैलेखको दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले मंगलबारदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । नगरप्रमुख रिजालले आइतवार एक विज्ञप्ति जारी गर्दै नगरभित्रका सबै...

नेत्र कठायत । १२ बैशाख दैलेख दैलेखको महाबु गाँउपालिका २ का सम्पुर्ण सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । वडा नं. २ मा रहेका विपन्न, जेहेनदार र अशक्त विद्यार्थीहरुलाई...

भगवती खत्री । १० बैशाख दैलेख दैलेखको डुङ्गेश्रर गाउँपालिका २ लाकुरीमा निःशुल्क रेविज रोग विरूद्ध खोप शिविर समपन्न भएको छ । रेविज विरुद्धको खोप कार्यक्रम अर्न्तगत २ नं. वडा...

नेत्र कठायत । १० बैशाख दैलेख दैलेखको महाबु गाउँपालिका २ ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पालिकाको केन्द्रमा रहेको बैंकसम्म पुग्न नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकको...

मातृभूमी संवाददाता । ०८ वैशाख कालीकोट कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पुबाट खुद्रा तथा खाद्यान्न बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर लार्फ भन्ने ठाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएकाे छ...

जित बहादुर थापा (रोशन) । ०७ बैशाख दैलेख दैलेखको डुङ्गेश्रर गाउँपालिका २ ले घरपालुवा कुकुरलाई निःशुल्क रेविज विरुद्धको खोप लगाउने भएको छ । रेविज विरुद्धको खोप कार्यक्रम अर्न्तगत २...

मातृभूमी संवाददता । ०४ वैशाख दैलेख कर्णाली प्रदेश अस्पतालमा डाक्टरको लापरबाहीका कारण एक वर्ष अघि (२०८० चैत्र २९ गते मृत्यु भएकी २२ वर्षीय को विषयलाई लिएर परेको मुद्दामा सुर्खेत...

मातृभूमी संवाददता । ०४ वैशाख दैलेख दुल्लु दरबारको पुनः निर्माणमा बेवास्ता गरिएको भन्दै उच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता शेरबहादुर खत्रीले १५ अप्रिल २०२५, उच्च अदालत सुर्खेतमा...

मातृभूमी संवाददाता । ०२ वैशाख दैलेख विभिन्न ठाउँमा तरकारी खेती र गहुँबालीमा लगातारको असिना–पानीले नोक्सानी गरेकाे छ  । महाबु गाउँपालिका वडा नं. ५ काँशिकाँध र वडा नं. ६ टाकुरी...

जित बहादुर थापा (रोशन) नेपाल शिक्षक महासंघ दैलेखले काठमाडौंमा भइरहेको आन्दोलनमा सहभागी नहुने दैलेखका शिक्षकहरूबाट कम्तीमा २ हजार असुल गर्ने भएको छ । आन्दोलन अर्न्तगत चैत २५ देखि आम...