Category: समाचार

मातृभूमी संवाददाता । २३ चैत्र दैलेख नारायण नगरपालिका वडा नं. ६ का अध्यक्ष प्रकाश न्यौपानेले आम नागरिकहरु कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमवाट वची त्रसित नभई आफ्नो स्वास्थ्यको ख्याल...

मातृभूमी संवाददाता । २३ चैत्र दैलेख कर्णाली प्रदेशसभा सदस्य सुशिल थापाले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्नुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्र...

मातृभूमी संवाददाता । २२ चैत्र दैलेख –कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमवाट वच्नका लागि नौमूले गाउँपालिका ३ द्धारीका वडा अध्यक्ष गगनबहादुर रोकाले द्धारीवासीमा सचेत हुनको लागि अपिल गरेका छन्...

मातृभूमी संवाददाता । २२ चैत्र दैलेख कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेका नगरवासीलाई नारायण नगरपालिका दैलेखले राहत वितरण गर्न थालेको छ ।...

मातृभूमी संवाददाता । २० चैत्र दैलेख कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा कोरोना भाइरसका शंकास्पद ४ बिरामीको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको छ । पहिलो पटक कर्णालीमै कोरोनाका स्वाब...

मातृभूमी संवाददाता । २० चैत्र दैलेख कर्णाली राजमार्गमा ट्रक दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । सुर्खेत देखी ठाँटिकाँध तर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा ४ जना घाईते...

मातृभूमी संवाददाता । १९ चैत्र दैलेख दैलेखको महाबु गाउँपालिकामा ४ सय थान मास्क वितरण गरिएको छ । महावु गाउँपालिका २ निवासी नेकपाका युवा नेता समाजसेबी एबम निर्माण ब्याबसायी प्रकाश...

मातृभूमी संवाददाता । १९ चैत्र दैलेख कर्णाली प्रदेशमा वुधवारदेखी कोरोना भाइरसको परिक्षण गरिने भएको छ । अहिले सम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गरेको कोरोना...

मातृभूमी संवाददाता । १८ चैत्र दैलेख कालिगण्डकीवाट आएका दैलेखका २७ जना कामदार होम क्वारेन्टाइनमा वस्ने भएका छन् । मंगलवार साँझ दैलेख सदरमुकाम आईपुगेका ति कामदार होम क्वारेन्टाइनमा वस्ने भएका...

मातृभूमी संवाददाता । चैत्र १८ दैलेख विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन नेपाली कांग्रेस ठाँटिकाँधले स्वास्थ्य सामाग्री वितरण गरेको छ । भाइरसको संक्रमणवाट जोगिन नेपाली कांग्रेस ठाँटिकाँधले...