Category: समाचार

मातृभूमी संवाददाता । २ पौष दैलेख दैलेख सदरमुकामको खानेपानी अवरुद्ध भएको छ । गएको शुक्रवार परेको हिमपातका कारण खानेपानी अबरुद्ध भएको हो । हिमपातका कारण नारायण नगर खानेपानीको मुख्य...

मातृभूमी संवाददाता । १ पौष दैलेख नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले लगनशील कृषकहरुका लागि लगानीको समस्या नरहेको बताएका छन् । सुर्खेत डेरी प्रा.लि. र शतप्रतिशत प्रगतिशील कृषि सहकारी संस्था...

मातृभूमी संवाददाता । १ पौष दैलेख जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले दैलेखमा बालविवाह र बहुविवाह महिला अधिकारको प्रमुख बाधक भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा संकलन...

मातृभूमी संवाददाता । १ पौष दैलेख कर्णाली प्रदेश सरकारले ’बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम शुरू गरेको छ । मंगलवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोटमा उक्त कार्यक्रमको...

मातृभूमी संवाददाता । ३० मंसिर दैलेख दैलेख जिल्लाका स्थानीय तहमा वर्षेनी सडकमा करोडौं रकम लगानी हुँदै आएको छ । तर सडकमा गरिएको करोडौं लगानी वालुवामा पानी भएको स्थानीय वुद्धिजीवको...

मातृभूमी संवाददाता । ३० मंसिर दैलेख दैलेख र कालिकोटको सिमानामा पर्ने महावु क्षेत्रमा भेडा गोठाला गएका ३ जना सम्पर्क विहिन भएका छन् । शुक्रवार राति भएको हिमपातका कारण कालिकोटको...

मातृभूमी संवाददाता । २९ मंसिर दैलेख दैलेख सदरमुकाममा दैनिक सयौँ यातायातका साधनहरु गुड्ने गर्दछन् । तिनै यातायातका साधनका चालकको अटेरीका कारण हजारौँ पैदल यात्रीले सास्ती खेप्नु परेको छ ।...

मातृभूमी संवाददाता । २९ मंसिर दैलेख दैलेखमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ४ सोतका ११ वर्षीया बालक गणेश विष्ट रहेको जिल्ला...

मातृभूमी संवाददाता । २८ मंसिर दैलेख दैलेखमा गएको वर्ष भन्दा यो वर्ष छिट्टै हिमपात भएको छ । अघिल्लो वर्ष माघको अन्तिम साता (माघ २७ गते) मात्र हिमपाता भएको थियो...

मातृभूमी संवाददाता । २६ मंसिर दैलेख दैलेखमा चितुवाको छाला र हड्डि सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका ४ तिलुखानाबाट एकजनालाई चितुवाको छाला र हड्डि...