Category: समाचार

भिम वहादुर सिजापति । २८ श्रावण दैलेख दैलेखमा विगत केहि वर्ष यता दैलेखमा अटोरिक्सा निकै प्रयोगमा आएको छ । अहिले दैलेख सदरमुकाम हुँदै लोहोरे, चुप्रा, भैसेखोर, विजौरा, नयाँगाउँ, किमुगाउँ,...

मातृभूमी संवाददाता । १६ श्रावण दैलेख रेडियो मातृभुमि एफ.एम.९६.५ मेगाहर्ज दैलेखको दोस्रो वार्षिकोत्सव कार्यक्रम दैलेखमा सम्पन्न भएको छ । दैलेखको एक लोकप्रिय रेडियोको रुपमा २ वर्ष अघि स्थापना भएको...

मातृभूमी संवाददाता । १६ श्रावण दैलेखः रेडियो मातृभूमि एफ एम ९६.५ मेगाहर्ज दैलेखले आफ्नो स्थापना दिवसको अवसरका आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ । आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा...

मातृभूमी संवाददाता । ११ श्रावण दैलेख दैलेखमा खोलाले बगाएर २ जना किशोरीको मृत्यु भएको छ । महाबु गाउँपालिका ३ बाँसीका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको...

मातृभूमी संवाददाता । ११ श्रावण दैलेख दैलेखको नारायण नगरपालिका ११ बिध्यावासिनीमा रहेका १ सय ३६ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति अशक्त ब्यक्तीहरुलाई वडामै सामाजिक सुरक्षा भत्ता वितरण...

मातृभूमी संवाददाता । १० श्रावण दैलेख दैलेखको डुङ्गेश्वर गाँउपालिकामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी भएका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा डुङ्गेश्वर गाउँपालिका वडा २...

मातृभूमी संवाददाता । ०२ श्रावण दैलेख दैलेखका पाँच वटा स्थानीय तहमा पोषण कार्यक्रम सञ्चालन हुने भएको छ । आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले दैलेखको गुराँस गाउँपालिका,...

मातृभूमी संवाददाता । १५ असार दैलेख आर्थिक तथा सामुदायिक विकासमा कलम चलाएको भन्दै रेडियो मातृभूमीका स्टेशन मैनेजर अमर सुनार पुरस्कृत भएका छन् । रोटरी इन्टरनेशनल ३२९२ को स्थापना दिवसको...

मातृभूमी संवाददाता । १० असार दैलेख कर्णालि प्रदेश स्तरीय महिला भलिवल प्रतियोगिताको उपाधी जाजरकोटले जितेको छ । दैलेखको नौमूले गाउँपालिमा संचालन भएको प्रदेश स्तरीय महिला भलिवल प्रतियोगिताको उपाधी जाजरकोटले...

मातृभूमी संवाददाता । १० असार दैलेख दैलेखको नारायण नगरपालिकाले १४ औं नगर सभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्मा आगामी आर्थिक...