टाइफाइड खाेप सम्बन्धि अभिमुखिकरण
मातृभूमी संवाददाता । २९ मंसि दैलेखः११ वटा पालिकामा खाेप सम्बन्धि तालिम स्वास्थ्यकर्मीलाई दिने उनलेे बताए।
यस्तै जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाही जिल्लामा खाेप अभियानमा सबै राजनीतिक सबैले चासो राख्नुपर्ने बताए । दैलेख पंञ्चकाेशीकाे जिल्ला हाे। यसलाई सबैले ध्यान दिनुपर्ने उनले जानकारी दिए।दैलेखको पर्यटकिय क्षेत्रलाई पचार प्रचार गर्न सबैकाे महत्त्वपूर्ण भूमिका रहनुपर्ने उनलेे जानकारी दिए।

