दैलेखको महावु १ मा एमाले विजयी

मातृभूमी संवाददाता । ३१ बैशाख दैलेख
दैलेखको महावु गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको विजयी भएको छन् । वडाध्यक्षमा सर्वराज सार्कीले ६ सय ९२ मत ल्याएर विजयी भएका हुन । वडाध्यक्ष पदका उम्मेदवार नेपाली काँग्रेसका सूर्यराम सावदले ६ सय ३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएर पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *