दैलेखको नौमूले १ मा नेपाली कांग्रेस विजयी

मातृभूमी संवाददाता । ३१ बैशाख दैलेख
दैलेखको नौमूले गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा रुपेशकुमार थापामगर विजयी भएका छन् । उनले ४ सय मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नामाखर शर्माले ३ सय ८६ मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीका हरिबहादुर थापामगरले ३ सय मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *