दैलेखको भैरवी गाउँपालिका १ मा एमाले विजयी

मातृभूमी राजनितिक व्युरो । ३१ बैशाख दैलेख
दैलेखको भैरवी गाउँपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । भैरवी गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका डम्वर वहादुर कार्कि ७ सय ५ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्दि नेपाली कांग्रेसका हिक्मत वहादुर थापाले ४ सय ५८ मत प्राप्त गरेका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार बलबहादुर सुनारले ६१ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *