Category: समाचार

मातृभूमी संवाददाता । १६ कार्तिक काठमाण्डाै टी–२० विश्वकप एसिया छनोटकाे सेमिफाइनल खेलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविध्यालय किर्तिपुर क्रिकेट मैदानमा भएकाे खेलमा टस जितेर...

मातृभूमी संवादता ११ कात्तिक दैलेखको भैरबी गाउँपालकिा ४ सलिङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नयिन्त्रणमा लाइ हत्या गरेको भनएिको सुर्खेतको वीरेन्द्रनगर नगरपालकिा २ का २० वर्षीय कशिोर बुढा क्षेत्री हत्या...

मातृभूमी संवाददाता १० कात्तिक  दैलेख – मंगलबार राति बडादशैंको खुशियाली मनाउन जम्मा भएका युवाहरुबीच दैलेखमा भएको कुटपिट घटनाका घाइते एक युवकको कणर्ाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा शुक्रवार मृत्यू...

मातृभूमी संवाददाता । १०, कात्तिक दैलेख गएराति युवाहरुबीच भएको झडपमा दैलेखमा एक जनाको मृत्यू भएको छ । भैरबी गाउँपालिका-४ सिलङ्गी बजारमा भएको झडपमा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-२ का २० वर्षीय...

मातृभूमी संवाददाता । २५ असोज दैलेख कणर्ाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बीसीले राम्रो कामको लागि सबैले सक्दो प्रयास गर्न आग्रह गर्नुभएको छ ।...

मातृभूमी संवाददाता । २५ असोज दैलेख दैलेखको ठाँटिकाँध गाउँपालिकामा महिलाहरुका लागि स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । ठाँटिकाँध गाउाँपालिका वडा नम्बर १, २ र ६ मा महिलाहरुको आङ...

मातृभूमी संवाददाता । २५ असोज दैलेख एन.आई.सी. एशिया बैंक दैलेख शाखाले सर्वश्रेष्ठ एम्वेस्डर बचत खाता खोलेका एक जना सेवाग्राहीको परिवारलाई १० लाख दुर्घटना वीमा रकम हस्तान्तरण गरेको छ ।...

मातृभूमी संवाददाता । २५ असोज दैलेख जिल्ला प्रहरी कार्यालय दैलेख र ईलाका प्रहरी कार्यालय दुल्लुको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विहीवार दुल्लुमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ...

मातृभूमी संवाददाता । २४ असोज (दुल्लु व्युराे) दैलेख कृषि कार्यालय दैलेख र पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले आर्थिक वर्ष २०८०/०८१ का लागि स्विकृत वजेट र कार्यक्रम सार्वजनिक...

मातृभूमी संवाददाता । २४ असोज दैलेख दैलेखको महावु गाउँपालिकामा अरिङ्गालको टोकाईवाट तीन जना घाइते भएका छन् । महावु गाउँपालिका १ खरिगैराका तीन जना महिलालाई अरिङ्गालले टोक्दा घाइते भएका हुन्...