दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु


मातृभूमी संवाददाता । २० वैशाख दैलेख
दैलेखमा चट्यांङ लागेर एक जनाको मृत्यु भएको छ । नौमुले गाउँपालिका ८ चौराठा लाम्पमटाका दशरथ चन्दकाे मृत्यु भएको छ । शनिबार बेलुका घरकाे आँगनमा बसिरहेको बेला चट्याङ लागेर दशरथकाे मृत्यु भएको हो ।
थप विवरण आउन बाँकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *