धुवाँको मुस्लोले भरियो काठमाडौं

मातृभूमि संबाददाता । २४ भाद्र काठमाडौ

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले लगाएको आगोका कारण यतिबेला काठमाडौं उपत्यका धुवाँमय बनेको छ ।

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् । अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *