सडक विभागमा पनि प्रदर्शनकारीले लगाए आगो

मातृभूमी संवाददाता । २४ भाद्र काठमाडौं
प्रदर्शनकारीहरूले बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन् ।उनीहरूले मंगलबार साँझ सडक विभागमा आगजनी गरेका हुन्।
यसअघि उनीहरूले सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आजगनी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *