Author: mccnepal

नाैमूले पाेष्ट साप्ताहिक २०८२ श्रावण ०५ गतेकाे अंक Naumoole Post 2082 Saun 05

मातृभूमी संवाददाता । ३ साउन दैलेख दैलेखको महावु गाउँपालिका २ ले आर्थिक वर्ष २०८१/०८२ मा वडाबाट विभिन्न १२ प्रकारका सेवाहरु प्रदान गरेको छ । वडा कार्यालयले २०८१ साउनदेखी २०८२...

मातृभूमी संवाददाता । १ साउन दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा रहेको जनकल्याण माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । वडा कार्यालय र विद्यालयको साझेदारीमा वृक्षारोपण गरिएको हो ।...

मातृभूमी संवाददाता । १ साउन दैलेख दैलेखको नारायण नगरपालिकाले करारका कर्मचारी हटाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को साउन १ गतेदेखि लागू हुने गरी नारायण नगरपालिकाले करारका कर्मचारी...

मातृभूमी संवाददाता । १ साउन दैलेख दैलेखमा असार सकिँदासम्म ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ  । कृषि विकास कार्यालय दैलेखका अनुसार धान खेती हुने जिल्लाका ११ पालिकामा अहिले पनि...

जित बहादुर थापा (रोशन) । ३२ असार दैलेख जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले एक वर्षको अवधिमा ३० लाख १८ हजार ५ सय रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ ।...

मातृभूमी संवाददाता । ३२ असार दैलेख दैलेखको राकम कर्णालीमा बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । मकै खान आएको बँदेल धपाउन जम्मा भएका स्थानीयहरुलाई बँदेलले आक्रमण गरी घाइते...

मातृभूमी संवाददाता । ३१ असार दैलेख दैलेखमा २८ दिनको नवजात शिशु चोरेको आरोपमा १६ वर्षीया बालिकालाई दैलेख जिल्ला अदालतले कैदको फैसला गरेको छ । अदालतले बालिकालाई ३ वर्ष ४...

मातृभूमी संवाददाता । ३१ असार दैलेख दैलेख जिल्ला अदालतमा आर्थिक वर्ष २०८१/०८२ मा ४ सय ४ मुद्दा दर्ता भएका छन् । आर्थिक २०८०/०८१ मा फैसला हुन बाँकी रहेका १...

मातृभूमी संवाददाता । ३१ असार दैलेख दैलेखको ठाँटिकाँध गाउँपालिकाकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ८६ दशमलव ३२ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले कुल...