सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना (तस्वीरहरू)
मातृभूमी संवाददाता । ५ असोज, काठमाडौं
जेनजी आन्दोलनका क्रममा घाइत भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् ।
हेर्नुहोस् तस्वीरहरू :


