Author: mccnepal

मातृभूमि संवाददाता । २८ फागुन दैलेख  फूलबारी बिद्या मन्दिर दैलेखका संचालक एवं प्रिन्सिपल सुबास कुमार थापा निजि तथा आबासीय बिद्यालय अर्गनाइजेसन (प्याव्सन)को केन्द्रीय सदस्यमा निर्बाचित भएका छन् । थापा...

मातृभूमी संवाददाता । २३ फागुन दैलेख माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि दैलेखमा २७ परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई दैलेखका कार्यालय प्रमुख रमेश मल्लका...

मातृभूमी संवाददाता । १५ फागुन सुर्खेतमा फोर्स गाडी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपनलिकाबाट सुर्खेतको वीरेन्द्रनगर जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको...

मातृभूमी संवाददाता । १५ फागुन दैलेखको दुल्लु नगरपालिकाबाट यात्रु लिएर वीरेन्द्रनगर जार्दै गरेको फोर्स गाडी दुर्घटनामा भएको छ । कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको फोर्स गाडी सुर्खेत बाँगेशीमल...

मातृभूमी संवादादाता । ०९ फागुन दैलेख सुशासनको खबरदारी गर्दै आएको बास नेपाल दैलेख शाखाले नारायण बहुमुखी क्याम्पसमा ‘हाम्रो मातृभाष, हाम्रो पहिचान’ वक्तृत्वकला प्रतियोगिता समपन्न भएकाे छ । वक्तृत्वकला प्रतियोगितामा...

मातृभूमी संवाददाता । ०८ दैलेख आठबिस नगरपालिका ५ पिपलकोट स्थित नैनेल आधारभूत विद्यालयका विद्यार्थी वर्षौं देखि भुईँमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयमा आवश्यक बेन्च तथा टेबुलको...

मातृभूमी संवाददाता । फागुन ०७ दैलेख  जिल्लामा सञ्चालिन विकास कार्यक्रमहरुको गुस्तरीय विकास र सेवाहरु प्रभावकारी बनाउन सजग गराइएको छ । मंगलबार बसेको कार्यालय प्रमुखहरुका बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी...

मातृभूमी संवाददाता । फागुन ०७ दैलेख पूर्वसाँसद रबिन्द्रराज शर्माले असल कामहरुको प्रयास र प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा उनले सकारात्मक...

मातृभूमी संवाददाता । ०५ फागुन काठमाण्डौ प्रतिनिधिसभा सदस्य सीता कुमारी रानाले रोजगारीका लागि अभिभावकहरू विदेशिनु पर्ने बाध्यताका कारण बालबालिकाहरू असुरक्षित बन्दै गएको र अपराधतर्फ उन्मुख भइरहेको वताएकी छन् ।...

मातृभूमी संवाददाता । ०५ फागुन दैलेख स्वास्थ्य सेवा कार्यालय दैलेखले कार्यालयमा कार्यरत कर्मचारी तथा स्वास्थकर्मीलाई सामाजिक संजाल तथा मोबाइल प्रयोग नगर्न भनेको छ । कार्यालय सञ्चालन तथा सेवा प्रवाहमा...