‘दैलेख बजारमा’ बोलको गीत सार्वजनिक

मातृभूमी संवाददाता । ०४ भाद्र दैखेख
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुको उपहार स्वरुप तीज गीत भिडियो सार्वजनिक गरिएको छ । भिडियो पिएन साइला यु ट्युब च्यानल’मार्फत सार्वजनिक गरिएको हो ।
दैलेखी चेली गिता पुन मगरको स्वर रहेको सार्वजनिक ‘दैलेख बजारमा’ बोलको गीतमा गिता पुन मगरकै शब्द रचना र संगित रहेको छ ।
निर्देशन पिएन साइला, छायांकन बिशाल परियार, सम्पादन अनुशा नानु रहेको भिडियोमा दैलेखका विभिन्न ठाउँ र प्रसंगलाई देखाउन खोजिएको छ ।
भिडियो हेर्न र गित सुन्न चाहानुहुन्छ, भने तलको लिंक क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *