दशैंको दिन घरमा आगलागी
मातृभूमी संवाददाता । १६ असोज दैलेख
दशैंको दिन ग्यास लिक हुदाँ दैलेखको डुङ्गेश्वर गाउँपालिका २ लाकुरीको एक घरमा आगलागी हुँदा लाखको क्षति भएको छ । स्थानीय चक्र बहादुर खत्रीको घरमा आगो लाग्दा ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको हो ।


