Category: समाचार

मातृभूमि संबाददाता । २५ भाद्र दैलेख दैलेख सदरमुकाममा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा देशभर भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेना लगायतका...

मातृभूमी संवाददाता । २४ भाद्र काठमाडौं प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका छन् । सिंहदरबारको कोठा-कोठामा आगो दन्किरहेको छ । सिंहदरबार राणाकालीन ऐतिहासिक सम्पदा हो । यो मुख्य...

मातृभूमी संवाददाता । २४ भाद्र काठमाडौं प्रदर्शनकारीहरूले बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन् ।उनीहरूले मंगलबार साँझ सडक विभागमा आगजनी गरेका हुन्। यसअघि उनीहरूले सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत,...

मातृभूमी संवाददाता । २४ भाद्र काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न...

मातृभूमी संवाददाता । २४ भाद्र काठमाडौं नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको...

मातृभूमी संवाददाता । २४ भाद्र काठमाडौं निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल...

मातृभूमी संवाददाता । २४ भाद्र काठमाण्डाै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेनजी प्रदर्शनकारीहरू भेला भएका छन् । अहिले उनीहरू विमानस्थलभित्रै प्रवेश गर्ने प्रयास गरिरहेका छन् । त्यहाँ ठूलो मात्रामा नेपाली...

मातृभूमि संबाददाता । २४ भाद्र काठमाडौ उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले लगाएको आगोका कारण यतिबेला काठमाडौं उपत्यका धुवाँमय बनेको छ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत,...

मातृभूमि संबाददाता । २४ भाद्र काठमाडौ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई...

मातृभूमि संबाददाता । २४ भाद्र काठमाडौ प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा अंगका प्रमुखहरुले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् । मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी...