Author: mccnepal

मातृभूमी संवाददाता । ०१ पौष दैलेख दैलेखको ठाँटिकाँध गाउँपालिकामा स्कुलको सिमेन्ट वडाध्यक्षले हिनामिना गरेको पाइएको छ । ठाँटिकाँध गाउँपालिका २ प्याडुल्लीमा स्कुल मर्मतका लागि राखिएको सिमेन्ट वडाध्यक्षले हिनामिना गरेको...

मातृभूमी संवाददाता । ०१ पौष दैलेख पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा एक जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद (२५ वर्ष) को फैसला सुनाएको छ । नारायण नगरपालिका ८ सिमाडाका...

मातृभूमी संवाददाता । ०१ पौष दैलेख आर्थिक अवस्था कमजोर भई विचैमा पढाई छाड्ने अवस्था आइरहेकै वेला दैलेख क्षेत्र नं. १ का ४ विद्यालयमा नियमित पढाईका लागी विद्यार्थीहरुलाई छात्रवृति वितरण...

मातृभूमी संवाददाता । २७ मंसिर दैलेख बालविवाह गरेको कसूरमा एक युवकलाई दैलेख जिल्ला अदालतले ६ महिना कैद र पाँच हजार जरिवाना गरेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाल्नेका २३ वर्षीय...

अमर सुनार पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भनिने बमबहादुर खड्का लगाएत तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको...

मातृभूमी संवाददाता । २४ मंसिर दैलेख श्रीमतिको शरीरमा तातो पानी र अगुल्टोले पोलेको कसूरमा दैलेखमा एक युवकलाई दैलेख जिल्ला अदालतले दुई वर्ष कैद, २० हजार जरिवाना, ५० हजार पीडितलाई...

मातृभूमी राजनितिक व्युरो । २२ मंसिर दैलेख नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कणर्ाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले समाजवादी सतिसाल भएको बताएका छन् । दैलेख जिल्ला कमिटीको दोश्रो पूणर् बैठकमा...

मातृभूमी संवाददाता । २२ मंसिर दैलेख आफ्नै नावालिक छोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पिडितको आमा परिवर्तित नाम ६२ ‘ख’ १५ ले दिएको जाहेरीका...

मातृभूमी संवाददाता । २० मंसिर दैलेख दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।ठाटिकाँध गाँउपालिका–४ की २९ वर्षीया झुप्री शाहीलाई अत्यधिक रक्तस्राव लागेर थलिएपछि थप उपचारका...

मातृभूमी संवाददाता । २० मंसिर दैलेख दैलेखको भैरवी गाउँपालिकाका २ वटा खानेपानी योजना क्षेत्रलाई पुर्ण सरसफाई युक्त घोषणा गरिएको छ । भैरवी गाउँपालिका ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजनाको सहयोगमा निर्माण...