Category: समाचार

मातृभूमी संवाददाता । २४ असोज दैलेख गाउँमा ठूलो ओखती भन्ने गरिएको पहिचान नभएको विष खाएर एक जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भिर विरामी भएका छन् ।...

मातृभुमी संवाददाता । २३ असोज दैलेख दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गएको छ । गोरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीको ज्यान गएको हो । गोरुले...

मातृभूमी संवाददाता । असोज २२ दैलेख दैलेखमा असोज २१ गते देखि मंसिर ३ गते सम्म सहुलियतको चामल पाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय...

मातृभूमी संवाददाता । २१ असोज दैलेख दैलेखमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, जिल्ला प्रशासन कार्यालय, डुङ्गेश्वर गाउँपालिका, ईलाका...

मातृभुमी संवाददाता । २१ दैलेख स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका छन् । आइतबार महाँवु गाउँपालिका, भगवतीमाई गाउँपालिका, भैरवी गाउँपालिकामा कार्यरत कर्मचारीहरूले कार्यालय अगाडि पेन डाउन गरी विरोध कार्यक्रम गरेका...

मातृभूमी संवाददाता । १९ असोज दैलेख । दैलेखको डुङ्गेश्वर गाँउपालिका वडा न -१ चुप्रा बजारमा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख, जिल्ला प्रशासन...

मातृभूमी संवाददाता । १९ असोज दैलेख सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेखले ६औँ स्थापना दिवस मनाइएको छ । शुक्रबार विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो । सशस्त्र...

मातृभूमी संवाददाता । १९ असोज दैलेख दैलखको आठवीस नगरपालिकामा कार्यरत करारका कर्मचारीहरु आन्दोलित भएका छन् । नगरप्रमुख तर्कबहादुर बडुवालले कर्मचारीलाई हाजिरी नलगाउन भनेपछि नगरपालिका भित्रका शिक्षक, स्वास्थ्यकर्मी, नगर तथा...

मातृभूमी संवाददाता । १९ असोज दैलेख नेकपाका स्थायी कमिटी सदस्य ‘भरत सी’ले युवालाई स्वदेशमा रोकेर उत्पादनका काममा जुटाउन नसके देशको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । विप्लव नेतृत्वको नेकपा...

मातृभूमी संवाददाता । १९ असोज दैलेख नेकपा एमाले दैलेखको कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रेमबहादुर बुढालाई दिइएको छ । नेकपा एमाले दैलेखका उपाध्यक्ष बुढालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । नेकपा...