Author: mccnepal

मातृभूमी संवाददाता । १६ असोज दैलेख दशैंको दिन ग्यास लिक हुदाँ दैलेखको डुङ्गेश्वर गाउँपालिका २ लाकुरीको एक घरमा आगलागी हुँदा लाखको क्षति भएको छ । स्थानीय चक्र बहादुर खत्रीको...

मातृभूमी संवाददाता । १५ असोज दैलेख दसैँको रमाइलोमा दैलेख सदरमुकाम सुनसान देखिएको छ । प्रायः समयमा भीडभाड रहने दैलेख सदरमुकाम अहिले सुनसान देखिएको हो । चाडपर्व मनाउन सर्वसाधारण गाउँ...

मातृभूमी संवादाता । १३ असोज दैलेख आज वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्परा अनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट,...

मातृभूमी संवाददाता । ६ असोज दैलेख दैलेख सदरमुकाममा खानेपानी आपुर्ति गर्दै आएको नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी वितरण गरेको छ । खानेपानीको मुख्य पाइपलाइनमा ओखरबास खण्डमा...

मातृभूमी संवाददाता । ६ असोज दैलेख दैलेख सदरमुकाममा सोमवार चहलपहल वढेको छ । कक्षा १२ को मौका परिक्षा दिन विद्यार्थी गाउँबाट सदरमुकाम आएपछि चहलपहल वढेको हो । हिन्दुहरुको महान...

मातृभूमी संवाददाता । ५ असोज दैलेख दैलेखमा सरकारी कार्यालयहरुको कामलाई चुस्तदुरुस्त र खर्चमा मितव्यी वनाईने भएको छ । दैलखका प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैह्रेको अध्यक्षतामा आईतबार वसेको नियमित मासिक...

मातृभूमी संवाददाता । ५ असोज दैलेख रेडियो मातृभूमी एफ.एम. दैलेखको संचालक समिति नयाँ गठन गरिएको छ । रेडियोको संचालक समितिको अध्यक्षमा भुपेन्द्र शाही चयन भएका छन् । सामाजिक क्षेत्रमा...

मातृभूमी संवाददाता । ५ असोज, काठमाडौं जेनजी आन्दोलनका क्रममा घाइत भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले...

मातृभूमी संवाददाता । ३१ भाद्र दैलेख दैलेखको नारायण नगरपालिकामा क्रियाशिल राजनितिक दलका नगर कमिटिहरुले जेनजी युवाहरुको आह्वानमा उठेको सामाजिक सञ्जाल माथिको प्रतिबन्ध फुकुवा, भ्रष्टचारको अन्त्य, सुशासन लगायतका माग सहितको...

गोविन्द पोखरेल भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनले मुलुकको राजनीति उल्टाइदियो । देशमा बढ्दो भ्रष्ट्राचारको अन्त्य, सार्वजनिक निकायमा राजनीतिकरण रोकिनुपर्ने, दलका प्रमुख नेताहरूको राजनीतिक अवकाश, सामाजिक सञ्जाल...