Author: mccnepal

मातृभूमी संवाददाता । १५ भाद्र दैलेख नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बक्यौता महसुल वुझाउन सार्वजनिक सूचना जारी गरेको छ । यहि भदौ १४ गते भएको संस्थाको निर्णय...

मातृभूमी संवाददाता । १२ भाद्र दैलेख महावु गाउँपालिका ३ ले सुर्खेतको विरेन्द्रनगरमा सामाजिक सुरक्षा भक्ता पाउने लाभग्राहीको सामाजिक सुरक्षा भक्ता नविकरण शिविर संचालन गर्ने भएको छ । महावु गाउँपालिका...

मातृभूमी संवाददाता । ११ भाद्र दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीमा हरितालिका तीजको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भैरव आधारभूत विद्यालय लाँकुरीको आयोजनामा महिलाहरुको महान चाड हरितालिका...

मातृभूमी संवाददाता । ११ भाद्र दैलेख संघीय संसद प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले संसदमा विचाराधीन विधेयकमा निजी विद्यालयहरुलाई उत्तरदायी मात्र बनाउन खोजिएको...

मातृभूमी संवाददाता । ११ भाद्र दैलेख कर्णाली राजमार्ग अर्न्तगत कालिकोटको खाँडाचक्र नगरपालिका २ कालेखोलामा अस्थायी रुपमा सडक सुधार गरिएको छ । पहिरोले सडक भत्किएर अबरुद्ध राजमार्ग अबरुद्ध भएपछि कालिकोट...

मातृभूमी संवाददाता । ११ भाद्र दैलेख प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सातै प्रदेश र स्थानीय तहका सुझावलाई...

मातृभूमी संवाददाता । ११ भाद्र दैलेख तीज हेरेर घर फर्कदै गर्दा भैरबी गाउँपालिका ५ बाहाचौरका १९ वर्षीय भूपेन्द्र नेपाली भीरवाट खसेर घाईते भएका छन् । भैरबी गाउँपालिका ६ घुम्ती...

मातृभूमी संवाददाता । १० भाद्र दैलेख ‘सेतक चिनी’ नामको जडीबुटीको नाममा हुम्लाबाट बाँकेकाे नेपालगञ्ज लैजान लागेको झन्डै ८ कराेड रुपैयाँ बराबरकाे विद्युतीय चुरोट (भेप) दैलेखकाे सशस्त्र प्रहरी बलले बरामद...

भिम सिजापति । ०८ भाद्र, दैलेख स्थानीय तह संस्थागत क्षमता स्वःमुल्याङ्कन (लिजा) मा दैलेख जिल्लाका ११ स्थानीय तह मध्ये नारायण नगरपालिका पहिलो भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा...

मातृभूमी संवाददाता । ०६ भाद्र दैलेख सरकारले ल्याउन लागेको शिक्षा विधेयक २०८० मा संस्थागत विद्यालयहरुलाई कानुनमा नै कडाइ गर्न लागेको भन्दै प्याब्सनले दैलेख सदरमुकाममा शुक्रबार प्रदर्शन गरेका छन् ।...