Author: mccnepal

मातृभूमी संवाददाता । २६ श्रावण दैलेख दैलेखको दुल्लु नगरपालिकाले श्रावण महिनालाई मानसिक स्वास्थ्य सचेतना महिनाका रूपमा मनाउने क्रममा विद्यालयस्तरीय मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सुरु गरेको छ । अभियान अर्न्तगत...

मातृभूमी संवाददाता । २६ श्रावण दैलेख दैलेखमा आजदेखि एक महिना लामो परम्परागत बर्षेमेला सुरु भएको छ । स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको यो मेला गाँठे मंगलका दिनदेखि सुरु...

मातृभूमी संवाददाता । २५ श्रावण दैलेख दैलेखमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ । जिल्लाको ठाटीकाँध गाउँपालिका १ मानाकोट स्थित सिम्ली मालुकोट सामुदायिक वनमा बेवारिसे भरुवा...

मातृभूमी संवाददाता । २४ श्रावण दैलेख दैलेख सदरमुकाममा खाना पकाउने ग्यासको अभाव देखिएपछि छड्के अनुगमन गरिएको छ । दैलख बजारमा केही दिनयता खाना पकाउने ग्यासको अभाव देखिएपछि स्थानीय प्रशासनले...

कर्णाली राजमार्ग अर्न्तगत दैलेखको गुराँस गाउँपालिका वडा नं. २, तल्लो डुङ्गेश्वरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार तल्लो डुङ्गेश्वर पुलमा भएको उक्त दुर्घटनामा परी कैलालीको गोदावरी...

मातृभूमी संवाददाता २३ श्रावण दैलेख कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरस्थित पुलमा ट्रकले मोटरसाइकललाई किच्दा दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रकको...

मातृभूमी संवाददाता । २१ श्रावण दैलेख दैलेखमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागू पदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) परीक्षणमा कडाइ गरिएको छ । नारायण नगरपालिका १,...

मातृभूमी संवाददाता । १९ श्रावण दैलेख भैरव माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका ७ खोर दैलेखमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । स्थानीय ८ जनाले विद्यालयमा अनियमितताको निष्पक्ष छानबिनको माग राखेर तालाबन्दी...

मातृभूमी संवाददाता । १८ श्रावण दैलेख दैलेखमा जंगली जनावर बाँदर र बँदेलले मकैबाली नष्ट गर्न थालेपछि ग्रामीण क्षेत्रका किसान बाली जोगाउन रातभर बारीमै जाग्राम बस्ने गरेका छन् । जिल्लाका...

मातृभूमी संवाददाता । १८ श्रावण दैलेख दैलेखको नारायण नगरपालिका १ मा रहेको गणेश चोकमा श्रीकृष्ण मन्दिर निर्माणमा फुलबारी विद्या मन्दिरले १ लाख भन्दा बढी रकम सयोग गरेको छ ।...