Author: mccnepal

मातृभूमी संवाददाता । १५ श्रावण दैलेख रेडियो मातृभूमि एफ. एम. ९६.५ मेगाहर्ज, दैलेखले आफ्नो चौथो वार्षिक उत्सव तथा पाँचौँ स्थापना दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालय दैलेखका बिरामीहरूलाई फलफूल वितरण...

मातृभूमी संवाददाता । १४ श्रावण दैलेख कर्णाली प्रदेश अभियान अर्न्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले श्रावण १४ गते निजी विद्यालयका सवारी साधनहरूको विशेष जाँच (चेकिङ) गरेको छ । नारायण...

मातृभूमी संवाददाता । १३ श्रावण दैलेख दैलेख अस्पतालका आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा दैलेख अस्पतालका चिकित्सकहरू...

मातृभूमी संवाददाता । १३ श्रावण दैलेख दैलेखको नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको छ । सडक तथा...

मातृभूमी संवाददाता । १२ श्रावण काठमाडौँ नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुपअन्तर्गतको स्काइवेललाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको छ ।...

मातृभूमी संवाददाता । १३ श्रावण दैलेख दैलेखको गुराँस गाउँपालिका १ मैनिखोलामा फोर्स गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । सुर्खेतदेखि अछाम जाँदै गरेको सु.प्र. ०१–००१ ख ३०७२...

मातृभूमी संवाददाता । १२ श्रावण दैलेख दैलेखमा ढुंङ्गा लागेर एक शिक्षिकाको मृत्यु भएको छ । नारायण नगरपालिका ११ बिन्ध्यवासिनीकी ३० वर्षीया विष्णुकुमारी शाहीको पहिरोले बगाएको ढुंगा लागेर मृत्यु भएको...

जित बहादुर थापा (रोशन) ०८ श्रावण, दैलेख दैलेख सदरमुकाममा लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षाहरु औपचारिक रूपमा सुरु भएको छ । नारायण नगरपालिका १ देवकोटा चोकमा रहेको स्मार्ट...

मातृभूमी संवाददाता । ११ श्रवाण दैलेख दैलेखको तल्लो डुङ्गेश्वरदेखि दुल्लु जोड्ने सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । वर्षातका कारण गएको पहिरोले उत्पन्न भएको अवरोध हटेसंगै यस सडकखण्डमा सवारी...

मातृभूमी संवाददाता । ११ श्रवाण दैलेख अविरल वर्षाका कारण खसेको पहिरोले तल्लो डुङ्गेश्वरदेखि दुल्लु जोड्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उक्त मार्ग भएर आवतजावत...