Category: समाचार

मातृभूमी संवाददाता । २९ कात्तिक दैलेख दैलेखमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता संकलनमा नागरिकमा कम उत्साह देखिएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखमा विगतका निर्वाचन...

मातृभूमी संवाददाता । २४ कात्तिक दैलेख महावु गाउँपालिका छिर्ने प्रमुख नाका तारागाढ खोलाको पुल सम्झौताको ८ महिना अगाडि नै निर्माण सम्पन्न भएको छ । निर्धारित समयमा काम नहुँदा पीडा...

मातृभूमी संवाददाता । २२ कार्तिक दैलेख ग्रामीण जनताहरूको आधारभूत स्वास्थ्य सेवासम्मको पहुँच सुनिश्चितताका लागि वान हार्ट वर्ल्ड वाइड र एभरेस्ट कलब दैलेखको साझेदारीमा सञ्चालित स्थानीय सरकारको साझेदारीमा मातृ तथा...

मातृभूमी संवाददाता । ०९ कात्तिक दैलेख दैलेखमा दसैँ र तिहार मनाउन आएका नागरिक तिहारपछि कर्मथलो फर्किन थालेका छन् । मुलुकका विभिन्न सहरमा पढ्दै गरेका विद्यार्थी, रोजगारी र मजदुरीका लागि...

मातृभूमी संवाददाता । ०८ कात्तिक दैलेख दैलेखको नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीलाई मातृशोक परेको छ । उनकी आमा चन्द्रकला सुवेदीको उपचारका क्रममा ७३ वर्षको उमेरमा शनिवार विहान ३ वजे...

  मातृभूमी संवाददाता । ०४ कात्तिक दैलेख दैलेखको ठाँटिकाँध गाउँपालिका ४ गैरागाउँमा रहेको देवती माध्यामिक विद्यालयका विद्यार्थीले संस्कृति संरक्षणका साथै पुस्तकालय र शौचालय निर्माण तथा मर्मतका लागि देउसीभैलो खेलेका...

मातृभूमी संवाददाता । ०३ ठाँटिकाँध दैलेख दैलेखको ठाटिकाँध गाउँपालिकामा अन्तर पालिका तेस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन भैरहेको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने...

मातृभूमी संवाददाता । ०२ कात्तिक दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा सम्पन्न वडाध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि भगवतीमाई गाउँपालिकाले जितेको छ । आइतवार भएको फाइनल खेलमा गुराँस...

मातृभूमी संवाददाता । ०१ कात्तिक दैलेख दैलेखको महावु गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै यहि कात्तिक १ गतेदेखि लागु हुने गरी करारका...

मातृभूमी संवाददाता । ०१ कात्तिक दैलेख दैलेख अस्पतालमा विरामीलाई कुर्चीमा राखेर उपचार गर्नु पर्ने वाध्यता रहेको छ । दैलेख अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई शैया अभावले कुर्चीमा राखेर उपचार...