Category: समाचार

मातृभूमी संवाददाता । ३१ भाद्र दैलेख दैलेख प्रहरीले लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले...

मातृभूमी संवाददाता । ३१ भाद्र दैलेख कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त १४ वर्ष पछि पक्राउ परेका छन् । १४ बर्ष अघि प्रेमिकाको हत्या गरी फरार रहेका दैलेखको दुल्लू नगरपालिका...

भिम सिजापति । भाद्र २९ दैलेख दैलेख सदरमुकाममा रहेको सार्वजनिक जग्गा पुनः नापजाँच गर्नुपर्ने भन्दै बहस हुने गरेको छ । दैलेख सदरमुकामको मुटुमा रहेका सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी कसको...

मातृभूमी संवाददाता । २८ भाद्र दैलेख भोटेकोशी बाढी पीडितका लागि एभरेष्ट क्लब, दैलेखले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । क्लबले बाढी तथा विपद्बाट प्रभावित नागरिकको...

मातृभूमी संवाददाता । २८ भाद्र दैलेख दैलेखको नारायण नगरपालिका १ रातामाटामा घर भत्किदा १६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण रातामाटामा घर भत्किएर पूर्ण रूपमा क्षति...

मातृभूमी संवाददाता । २६ भाद्र दैलेख अविरल वर्षासँगै पहिरो खस्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका २ उम गहिरा टोलमा ६ वटा घरमा क्षति पुगेको छ । लगातारको वर्षाका कारण बस्ती आसपासको...

मातृभूमी संवाददाता । २६ भाद्र दैलेख तत्कालिन माओवादी द्वन्द्वका क्रममा मृत्यु भएको २२ वर्षपछि दैलेखका एक व्यक्तिको कंकाल भेटिएको छ । कंकाल भेटिएपछि परिवारले धार्मिक परम्परा अनुसार दाहसंस्कार गरेका...

जितबहादुर थापा (रोशन) । २४ भाद्र दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगीहरू सेवा सुविधाको विषयमा आन्दोलित भएका छन् ।...

मातृभूमी संवाददाता । २४ भाद्र दैलेख भोटेकोशी बाढी पिडितलाई दैलेखको फूलबारी विद्या मन्दिरले १ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन मार्फत विद्यालयले...

जित बहादुर थापा/रोशन २० भाद्र दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । डुङ्गेश्वर गाउँपालिका २ को आर्थिक सहयोग तथा फूलबारी सामुदायिक सिकाइ केन्द्रको...